विमल धामी/भदौ २०,बेल्डाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा आज सोमवार दशौँ रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल धामी/भदौ २०,बेल्डाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा आज सोमवार दशौँ रा"/>
२०८२, ४ फाल्गुन सोमबार
कन्चनपुर - KNC

बेल्डाँडीमा दशौँ राष्ट्रिय मानव बेचविखन रोकथाम दिवस

२०७३, २० भाद्र सोमबार ११:४३

विमल धामी/भदौ २०,बेल्डाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा आज सोमवार दशौँ राष्ट्रिय मानव बेचविखन तथा ओसारपसार विरुद्धको दिवस धुमधामका साथ मनाईएको छ ।

“एउटै लक्ष्य एउटै सार, मानव बेचविखनको अन्त्य हाम्रो साझा सरोकार भन्ने मुल नाराका साथ दशौँ राष्ट्रिय मानव बेचविखन तथा ओसारपसार विरुद्धको दिवस मनाईएको बेल्डाँडी नगर स्तरिय मानव बेचविखन तथा ओसारपसार नियन्त्रण समितिले जनाएको छ । बेल्डाँडी नगर स्तरिय मानव बेचविखन तथा ओसारपसार नियन्त्रण समितिका महिला सदस्य सरस्वती शाहीले भने बेल्डाँडी नगरपालिका भारत संग जोडिएको खुल्ला सिमाका कारण यहाँ बेचविनका कृयाकलाप हुनसक्ने हुनाले यहाँका नागरिकलाई सचेत गराउने उदेश्यले कार्यक्रम गरेको बताए । 

सहभागी सिर्जन शिल रेडियो श्रोता समुहकी सुपारी चौधरीले भने भने मानव तस्करले तस्करी गरेर बेल्डाँडीको बाटो प्रयोग गरी सिमा काट्न सक्ने हुनाले यहाँका एकएक नागरिकले सजक र सचेत हुनुपर्नेमा जोड दिएका थिए । 

हामीले पटक पटक यस्ता घटना घटेको सुनेकाछौँ त्यसैले हामीले सावधानी अपनाउनु पर्नेमा जोड दिएकाछौँ । बेल्डाँडी नगरपालिका देखी निकालीएको ¥यालीले बेल्डाँडी बजार परिक्रमण गरि नगरपालिकाको प्राङ्गणमा  कोणसभामा परिणत भएको थियो । 

बेल्डाँडी नगर स्तरिय मानव बेचविखन तथा ओसारपसार नियन्त्रण समितिको आयोजनामा सप्तरंी महिला कृषि सहकारी संस्थाको सहयोगमा उत्त कार्यक्रम संचालन गरिएको समितिले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने