सन्धिखर्कमा रेविजविरुद्धको नि:शुल्क खोप

साझासवाल

<p><b>जेठ २७, अर्घाखाँची | </b>सन्धिखर्कमा छाडा छोडिएका कुकुरलाई रेविजविरुद्धको निस्शुल्क खोप लगाइएको छ ।&nbsp; नेपाल पशु स्वास्थ सेवा प्राविधिक संघ (नेल्टा) अर्घाखाँचीका अध्यक्ष प्रदीप आचार्यसहितको टोलीले सन्धिखर्क बजारका मुख्य स्थानमा कुकुरलाई रेविजविरुद्धको खोप लगाएको हो ।<br></p><p>नेल्टाको स्थापना दिवसको अवसरमा खोप लगाइएको उनले बताए ।&nbsp; उनीहररूले&nbsp; अर्घाखाँची अस्पताल पुगेर बिरामीहरुलाई हर्लिक्स तथा विस्कुट वितरणसमेत गरेका थिए ।&nbsp;</p><p>लायन्स क्लबको सहआयोजनामा नेल्टाले बिरामीका लागि हर्लिक्स वितरणसहित सन्धिखर्क बजारमा कुकुरलाई&nbsp; खोल लगाएको हो ।</p>

Leave a Comment

Leave a Reply