रबिन्द्र यादव/ भदौ २०, नवलपरासी । शिक्षा नै मानव जीवन को असल बाटो हो भन्ने सरकारले पनि शिक्षाक्षेत्रमा प्रतेक बर्ष करोडौं को लगानी बढाएको छ । तर विद्यालयमा विषयगत शिक्षक तथा अध्यापन अनुमति पत्र नभएको व्यक्ति पनि शिक्षकमा न्युक्त भई विद्यालयहरुमा पढाइरहेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ भदौ २०, नवलपरासी । शिक्षा नै मानव जीवन को असल बाटो हो भन्ने सरकारले पनि शिक्षाक्षेत्रमा प्रतेक बर्ष करोडौं को लगानी बढाएको छ । तर विद्यालयमा विषयगत शिक्षक तथा अध्यापन अनुमति पत्र नभएको व्यक्ति पनि शिक्षकमा न्युक्त भई विद्यालयहरुमा पढाइरहेक"/>
2026-09-19 08:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा शिक्षक अनुमतिपत्र बिना अध्यापन गराइदैः युवराज मौर्या

रबिन्द्र यादव/ भदौ २०, नवलपरासी । शिक्षा नै मानव जीवन को असल बाटो हो भन्ने सरकारले पनि शिक्षाक्षेत्रमा प्रतेक बर्ष करोडौं को लगानी बढाएको छ । तर विद्यालयमा विषयगत शिक्षक तथा अध्यापन अनुमति पत्र नभएको व्यक्ति पनि शिक्षकमा न्युक्त भई विद्यालयहरुमा पढाइरहेको देखिन्छ । नवलपरासी जिल्लाको दक्षिणी सिमावर्ती गाउँ विकास समितिहरुमा रहेका निम्नमाध्यमिक तथा प्रावि विद्यालयहरुमा शिक्षकहरुको न्युक्ति भई कार्यरत छन भन्ने आरोप तराई मधेस विद्यार्थी फ्रन्टका केन्द्रीय महासचिव युवराज मौर्याले लगाउनु भएको छ । 

साथै सरकारी र गैर सरकारी विद्यालयहरुमा विना अनुमतिपत्र नभएको विषयगत शिक्षक नभएको अध्यापन गराइरहेको बताएका छन । जिल्ला शिक्षा कार्यालय नवलपरासीको मिलोमतोमा विद्यार्थीहरूको भविष्य संग खेलवाड भइरहेकोमा

तराई मधेस विद्यार्थी फ्रन्टले यसको निष्पक्ष छानवीन गरि दोषी विद्यालयहरु माथी सरकारले अविलम्ब कार्यवाही गरोस भन्ने माग गरेका छन ।

जिल्ला शिक्षा कार्यालयले कार्यवाही नगरे आफ्नो संगठन तराई मधेस विद्यार्थी फ्रन्टले आन्दोलित हुन बाहेक केही विकल्प न रहेको साझासबाल लाई जानकारी दिनु भएको छ । विषयगत तथा शिक्षक अध्यापन अनुमतिपत्र नहुदा पनि जिल्लाका विभिन्न विद्यालयहरुमा गराइरहेका छन । 

यसै गरि सोमनी गाविस जनता प्रावि घोडहा मा पनि विना अध्यापन पत्र विना नै शिक्षक कार्यरत रहेकाले विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुको जीवनमा नकारात्मक असर परिरहेको छ । सरकारको नीति अनुसार मा वि र नि मा वि मा विषयगत तथा शिक्षक अनुमतिपत्र अनिवार्य भएको व्यक्तिलाई शिक्षकमा न्युक्ति गर्ने प्रवधान छ भने प्रावि तहमा पनि अध्यापन पत्र अनिवार्य हुनुपर्ने छ । तर जिल्लाका दक्षिणी सिमावर्ती क्षेत्रमा राजनीतिकको दबाव तथा नातावाद कृपावादले अध्यायपन अनुमति पत्र विना पनि शिक्षकमा हाल कार्यरत रहेको देख्न सकिन्छ ।

उता जिल्ला शिक्षा कार्यालय नवलपरासीका जिशिअ मान बहादुर घिमिरेले यसको बारे बुझि त्यस्ता शिक्षकलाई कार्यवाही गर्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई