सम्राट सिंह/भदौ २१, बझाङ । जिल्लाको मोरिबगर बजारबाट प्रहरीले जुवा खेलीरहेको अवस्थामा जुवाडेहरु पक्राउ गरेको छ । 

सोमबार राती मोरीबगर बजार बाट जुवा खेल्ने ५ जना, खेलाउने १ जना र हेर्ने ११ जनालाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक नरेन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/भदौ २१, बझाङ । जिल्लाको मोरिबगर बजारबाट प्रहरीले जुवा खेलीरहेको अवस्थामा जुवाडेहरु पक्राउ गरेको छ । 

सोमबार राती मोरीबगर बजार बाट जुवा खेल्ने ५ जना, खेलाउने १ जना र हेर्ने ११ जनालाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक नरेन"/>

2026-09-19 03:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा जुवा खेलीरहेका ११ जना प्रहरी फन्दामा

सम्राट सिंह/भदौ २१, बझाङ । जिल्लाको मोरिबगर बजारबाट प्रहरीले जुवा खेलीरहेको अवस्थामा जुवाडेहरु पक्राउ गरेको छ । 

सोमबार राती मोरीबगर बजार बाट जुवा खेल्ने ५ जना, खेलाउने १ जना र हेर्ने ११ जनालाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले बताए । जिल्ला प्रहरी कार्यालयलाई जुवा खेलिरहेको गोप्य सुचना आए पछि जिल्ला बाट सहि गगन सिंह भण्डारीको नेतृृत्वमा गएको टोलीले १७ जनालाई पक्राउ गरेको र जुवाडे बाट ५४ हजार नगद बरामद उनको भनाइ छ ।

पक्राउ पर्नेमा भातेखोलाका धर्मराज जोशी, मौलालीका मिलन रावल, चौधारीका दमन रावल, कोटभैरवका अनील विष्ट र दार्चुल्ला जिल्ला समौजी गाविसका जयराज बोहरालाई र जुवा खेलाउने चौधारी गाविस ६ का नवराज गिरीलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।    

जुवा खेलीरहेको हेर्ने गौतम रोकाया, कम बहादुर विष्ट, अम्मरराज सिजवाल, प्रमोद विष्ट, हेमन्त रोकाया, प्रविराज कठायत, सोपेन्द्र रावल, धनहरी रावल, जनक कठायत, गोपाल भण्डारी र दिनेश कठायतलाई समेत नियन्त्रणमा लिई अनुसन्धान थालीएको प्रहरी नायब निरीक्षक हिक्मत भण्डारीले बताए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई