भदौ २२, काठमाडौँ । वन विभागमा डेढ महिनादेखि महानिर्देशक नहुँदा महत्वपूर्ण काममा समस्या हुने गरेको छ । 

विभागका महानिर्देशक गौरीशङ्कर तिमलाले गत साउन ४ गते अनिवार्य अवकाश लिएपछि डेढ महिनादेखि विभाग महानिर्देशकविहीन बनेको हो ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, काठमाडौँ । वन विभागमा डेढ महिनादेखि महानिर्देशक नहुँदा महत्वपूर्ण काममा समस्या हुने गरेको छ । 

विभागका महानिर्देशक गौरीशङ्कर तिमलाले गत साउन ४ गते अनिवार्य अवकाश लिएपछि डेढ महिनादेखि विभाग महानिर्देशकविहीन बनेको हो । 

२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानिर्देशक नहुँदा काम गर्न समस्या

२२ भाद्र २०७३, बुधबार ०४:०१

भदौ २२, काठमाडौँ । वन विभागमा डेढ महिनादेखि महानिर्देशक नहुँदा महत्वपूर्ण काममा समस्या हुने गरेको छ । 

विभागका महानिर्देशक गौरीशङ्कर तिमलाले गत साउन ४ गते अनिवार्य अवकाश लिएपछि डेढ महिनादेखि विभाग महानिर्देशकविहीन बनेको हो । 

विभागका प्रवक्ता चन्द्रमान डङ्गोलले महानिर्देशक नहुँदा विभागका महत्वपूर्ण निर्णय गर्न अप्ठेरो हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला वन अधिकृतले गरेका कतिपय निर्णय सच्याउनुपर्ने हुन्छ महानिर्देशक नहुँदा समस्या परेको छ ।” 

यस्तै, विभागलाई कुन रुपले अगाडि लैजाने, कुन कार्यक्रमलाई प्राथमिकता दिने भन्ने बारेमा समेत निर्णय लिन अप्ठेरो पर्ने गरेको प्रवक्ता डङ्गोलले बताउनुभयो । 

हाल विभागमा गणेश झालाई निमित्त महानिर्देशक तोकिएको छ । महानिर्देशक नहुँदा दैनिक एक दर्जन सेवाग्राही बिनाकाम फर्कनु परेको छ । यस्तै, कर्मचारीको भदौमा हुने सरुवालाई पनि समस्या हुने गरेको विभागले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता