भदौ २२, मोरङ । बाबा रामदेव कनकी धामका लागि विराटनगरबाट १३ जनाको टोली हिजो त्यसतर्फ प्रस्थान गरेको छ । 

मारवाडी समुदायको पवित्र तिर्थ स्थलको रुपमा रहेको कनकी धामका लागि हिजो अपरान्ह राजु शर्मा रांगाको संयोजकत्वमा एक टोली त्यसतर्फ गएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, मोरङ । बाबा रामदेव कनकी धामका लागि विराटनगरबाट १३ जनाको टोली हिजो त्यसतर्फ प्रस्थान गरेको छ । 

मारवाडी समुदायको पवित्र तिर्थ स्थलको रुपमा रहेको कनकी धामका लागि हिजो अपरान्ह राजु शर्मा रांगाको संयोजकत्वमा एक टोली त्यसतर्फ गएक"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

बाबा रामदेव कनकी धामका लागि विराटनगरबाट १३ जनाको टोली हिड्यो

२२ भाद्र २०७३, बुधबार ०४:१३

भदौ २२, मोरङ । बाबा रामदेव कनकी धामका लागि विराटनगरबाट १३ जनाको टोली हिजो त्यसतर्फ प्रस्थान गरेको छ । 

मारवाडी समुदायको पवित्र तिर्थ स्थलको रुपमा रहेको कनकी धामका लागि हिजो अपरान्ह राजु शर्मा रांगाको संयोजकत्वमा एक टोली त्यसतर्फ गएको हो । विराटनगरबाट १७० किलोमिटरको दूरीमा रहेको कनकी धाम पैदल यात्रा गर्दै सो टोली त्यसतर्फ प्रस्थान गरेको हो । 

टोलीमा अशोक लुनिया दिलीप धाडेवा, विनोद अटल, नवीन तवर, विजय तवर, लक्ष्मी पत भुरावाला, सुरेश महतो, पवन अटल, बाबुलाल अग्रवाल, मनोज भगत, संजय शर्मा, निर्मल बोथरा रहनु भएको छ । सो धार्मिक टोलीले करिब एक हप्ताको पैदल यात्रा गर्दै धामको दर्शन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने