रबिन्द्र यादव/भदौ २२, नवलपरासी । नवलपरासीको सदरमुकाम परासीमा गएराती एउटा मोबाईल पसल बाट ८ लाख बराबरको सामान चोरी भएको छ । नरस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/भदौ २२, नवलपरासी । नवलपरासीको सदरमुकाम परासीमा गएराती एउटा मोबाईल पसल बाट ८ लाख बराबरको सामान चोरी भएको छ । नरस"/>
२०८३ असार २, मंगलबार | ०४:०५ बिहान
नवलपुर - NWL

नवलपरासी सदरमुकाममै आठ लाखको मोबाइल चोरी

२०१६-०९-०७

रबिन्द्र यादव/भदौ २२, नवलपरासी । नवलपरासीको सदरमुकाम परासीमा गएराती एउटा मोबाईल पसल बाट ८ लाख बराबरको सामान चोरी भएको छ । नरसीहं मोबाईल केयर बाट करिब ८ लाख बराबरको मोबाईल तथा विद्युतिय सामाग्री चोरी भएको पिडितले बताएका छन्न । 

करिब ८ लाख बराबरको मोबाई र मोबाइलको मेमोरिकार्ड चोरी भएको अनुमान गरिएको छ । चोरले गयराती सटरको भित्री नटबोल्ट खोली करिब ४० वटा  मर्मतका लागि ग्राहकको मोबाइल राखिएकोमा सबै सेट संगै मेमोरिकार्ड लगायतका मालसमान चोरी भएको पिडित साहु नरसिंह सहानीले बताए । चोरी भएको सबै मोबाईल सेट स्क्रिन टच रहेका छन । 

मोबाईल सेट न्युनतम ७ हजार देखि २५ हजारसम्म मुल्य पर्ने साहु सहानीले बताए । 

सटर र ताल्चा नतोडिकनै पसलको भित्री नटबोल्ट खोली समान चोरी हुनु यो चोरी संकास्पद रहेको प्रहरीले बुझेको छ। चोरी घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीले आवश्यक अनुसन्धान थालेको एस पी राजेन्द्र प्रसाद चौधरीले बताएका छन। तिज र दशैमा मोईबालको अधिक विक्री गर्ने भनि पसलमा सजाइएको नोकिया, सम्सुङ्ग, कलर, सिजी, लाभा, ब्राण्ड सहित चाईनिज लगायत ब्राण्डका मोबाईलहरु चोरी भएको पसलका साहु नरसिंह सहानीले जानकारी दिएका छन । 

नवलपरासीमा विगतमा पनि पसलहरु बाट चोरी हुँदै आएको नेपाल पत्रकार महासंघ नवलपरासीका सचिव पुरुसोत्तम सुवेदीले बताउनु भएको छ। रातिमा प्रहरीको गस्ती न हुदा चोरहरुको मनोबल बढदै गएको छ । प्रहरीको राति गस्ती बढाउनु पर्ने स्थानीयहरुले बताउछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते