भदौ २३, देउखुरी | राप्तीपारीको गढवा क्षेत्रमा जडान भएको नेपाल टेलिकमको टावरमा रहेको ब्याट्रीको पावर ड्यामेज भएका क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २३, देउखुरी | राप्तीपारीको गढवा क्षेत्रमा जडान भएको नेपाल टेलिकमको टावरमा रहेको ब्याट्रीको पावर ड्यामेज भएका क"/>
2026-09-19 04:13 PM
दाङ्ग - DNG

टेलिकमको नेटवर्कबाट देउखुरीका गढवाबासी आजित

भदौ २३, देउखुरी | राप्तीपारीको गढवा क्षेत्रमा जडान भएको नेपाल टेलिकमको टावरमा रहेको ब्याट्रीको पावर ड्यामेज भएका कारण बिगत दुईहप्ता देखी सेवाग्राही आजित भएको गुनासो गरेका छन् । 

जसका कारण बिद्युत हुँदा मात्र प्रिपेड र पोष्टपेड मोबाईलमा नेटवर्क रहने तर बिद्युत नभएको बेला मोबाईलमा नेटवर्क नरहने गर्दा सेवाग्राहीले आजित भएको बताएका हुन् । स्थानिय ब्यवसायी तथा सेवाग्राहीहरुले यथाशिघ्र गढवामा रहेको नेपाल टेलीकमको टावरमा नयाँ ब्याट्री बदली मोवाईल सेवालाई प्रभाबकारी बनाउन सम्बन्धित निकायमा पहल गर्न राजनितिक दल तथा उद्योग बाणिज्य संघलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा