भदौ २४, पर्वत । पर्वत जेसिजले आफ्नो स्थापना दिवसको अबसरपारी सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने भएको छ । यहि भाद्र २५ देखि ३१ गतेसम्म जेसिजले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको विहिबार पत्रकार सम्मेलन गरी जेसिजले जनाएको हो । यहि भाद्र २५ गते देख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २४, पर्वत । पर्वत जेसिजले आफ्नो स्थापना दिवसको अबसरपारी सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने भएको छ । यहि भाद्र २५ देखि ३१ गतेसम्म जेसिजले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको विहिबार पत्रकार सम्मेलन गरी जेसिजले जनाएको हो । यहि भाद्र २५ गते देख"/>
2026-09-19 08:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भदौं २५ देखि जेसिज सप्ताह हुने

भदौ २४, पर्वत । पर्वत जेसिजले आफ्नो स्थापना दिवसको अबसरपारी सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने भएको छ । यहि भाद्र २५ देखि ३१ गतेसम्म जेसिजले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको विहिबार पत्रकार सम्मेलन गरी जेसिजले जनाएको हो । यहि भाद्र २५ गते देखि शुरु हुने जेसिज सप्ताह २०१६ को कार्यक्रमको    बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो  ।

जेसिजले भाद्र २५ गते  विहान ८ बजे जेसिज सप्ताहको उद्घाटन गर्ने भएको छ  भने  सोही दिनमा नेतृत्व तथा व्यक्तित्व विकास तालिम तथा अफिस व्यवस्थापन गर्नेछ । भाद्र २६ गते मंगोलदय मावि चुवामा छात्रबृत्ति तथा पोशाक वितरण, २७ गते सरसफाई तथा डस्बीन वितरण, २८ गते शैक्षिक सामाग्री वितरण, २९ गते पर्वत जेसिज र उवासंघ पर्वत विच मैत्रिपूर्ण फुटबल प्रतियोगिता, ३० गते विहान स्लो बाइक रेस र ३१ गते अन्तरमावि     स्तरीय लोक नृत्य प्रतियोगिता र समापन गर्ने जेसिज २०१६ का अध्य्रक्ष राजन कुमार जोशीले जानकारी दिए ।

व्यक्तिको नेतृत्व र क्षमता विकासका लागि १८ भन्दा माथि र ४० बर्षमुनिका व्यक्तिहरुको संगठनका रुपमा रहेको जेसिजले जिल्लामा विभिन्न सामाजिक क्रियाकलापमा आफुलाई अग्रस्थानमा देखाउ्रँदै आएको छ । प्राकृतिक प्रकोप पीडित तथा अन्य पीडित र विपन्न, शैक्षिक क्षेत्र तथा समाजिक रुपमा क्रियाशिल हुदै आइरहेको छ । जेसिज २०१६ को सप्ताहव्यापी कार्यक्रमको उद्घाटन भने प्रजिअ शम्भुप्रसाद     मरासिनीले गर्ने बताइएको छ ।

उक्त कार्यक्रममा पुर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, ठाकुर वि पौडेल, मुल संयोजक विनोद आचार्य लगायतले आफ्नो भनाइ राखेका     थिए 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो