प्रकाश धौलाकोटी/ भदौ २४, तेह्रथुम । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रथम अधिवेशनले गिरीराज सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । विहीबार सदरमुकाम म्याङलुङ्गमा सम्पन्न नेकपा माओवादी केन्द्र निकट उद्योगी व्यापारीहरुको संगठनक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी/ भदौ २४, तेह्रथुम । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रथम अधिवेशनले गिरीराज सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । विहीबार सदरमुकाम म्याङलुङ्गमा सम्पन्न नेकपा माओवादी केन्द्र निकट उद्योगी व्यापारीहरुको संगठनक"/>
2026-06-17 08:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

उद्योग व्यापार संगठनको अध्यक्षमा सुवेदी

प्रकाश धौलाकोटी/ भदौ २४, तेह्रथुम । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रथम अधिवेशनले गिरीराज सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । विहीबार सदरमुकाम म्याङलुङ्गमा सम्पन्न नेकपा माओवादी केन्द्र निकट उद्योगी व्यापारीहरुको संगठनको अधिवेशनले उपाध्यक्षमा सुर्य विक (रमेश) र राम थापा, सचिवमा दिपक कट्टेल, सहसचिवमा टकेबहादुर मगर, कोषाध्यक्षमा कैलाश शाह रहनुभएको छ ।

 सदस्यहरुमा प्रेमबहादुर खड्का, रेन्जी शेर्पा, जगन्नाथ दाहाल, एस भण्डारी, महेन्द्र गुरागाई, कमला के.शी र विमला फुँएल रहनुभएको छ । संगठनले तेह्रथुम उद्योग वाणिज्य संघलाई लिएर वार्ता गर्न नारायण लुईटेलको संयोजकत्वमा दिपक कट्टेल, रमेश घिमिरे, कैलाश शाह र रेन्जी शेर्पा सम्मिलित ५ सदस्यीय बार्ता समिति गठन भएको संगठनका सचिव कट्टेलले जानकारी दिनुभयो ।

 अधिवेशन प्रदेश नं. १ समिति सदस्य नारायणलाल श्रेष्ठ, जिल्ला सचिव तारा भट्टराई र पुर्वसांसद फुर्वी शेर्पाको आतिथ्यतामा भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ