प्रकाश धौलाकोटी/ भदौ २४, तेह्रथुम । लालीगुराँस नगरपालिकाको सोल्मामा युवा स्वरोजगार सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम विहीबार सम्पन्न भएको छ । 

एक्सनएड अन्तर्राष्ट्रिय नेपालको सहयोग तथा दलित सचेतना समाज, नेपालको सहजीकरणमा सन्चाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी/ भदौ २४, तेह्रथुम । लालीगुराँस नगरपालिकाको सोल्मामा युवा स्वरोजगार सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम विहीबार सम्पन्न भएको छ । 

एक्सनएड अन्तर्राष्ट्रिय नेपालको सहयोग तथा दलित सचेतना समाज, नेपालको सहजीकरणमा सन्चाल"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

युवा स्वरोजगारसम्बन्धी अन्तरक्रिया

२०७३, २४ भाद्र शुक्रबार ०९:४७

प्रकाश धौलाकोटी/ भदौ २४, तेह्रथुम । लालीगुराँस नगरपालिकाको सोल्मामा युवा स्वरोजगार सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम विहीबार सम्पन्न भएको छ । 

एक्सनएड अन्तर्राष्ट्रिय नेपालको सहयोग तथा दलित सचेतना समाज, नेपालको सहजीकरणमा सन्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा युवा स्वरोजगारका माध्यमहरु, युवाहरु कसरी आर्थिक रुपमा सबल हुने ? वैदेशिक रोजगारीको वैकल्पिक बाटो, युवाका सम्बन्धमा राज्यका नीति लगायत विषयमा संस्थाका सामाजिक परिचालक धिरेनकुमार गुरुङले सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रममा सोल्मा युवा सन्जालका ६० बढी युवा सहभागी थिए । कार्यक्रमअन्तर्गत अहिले लालीगुराँस नगरपालिकाका विभिन्न वडाहरुमा युवाहरुलाई स्वरोजगारतर्फ प्रेरित गर्न विभिन्न कार्यक्रमहरु भइरहेको संस्थाका कार्यक्रम संयोजक कुमार विशंखेले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित