अजयकुमार साह | भदौं २५, उदयपुर । उदयपुरको छुट्टा छुट्टै दुई स्थानमा आज खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुरठोक्सिला ३ का अन्दाजी ६० वर्षिय मुग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अजयकुमार साह | भदौं २५, उदयपुर । उदयपुरको छुट्टा छुट्टै दुई स्थानमा आज खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुरठोक्सिला ३ का अन्दाजी ६० वर्षिय मुग"/>
२०८२, ४ फाल्गुन सोमबार
उदयपुर - UDP

उदयपुरको छुट्टा-छुट्टै स्थानमा खोलाले बगाएर दुईको मृत्यु

२०७३, २५ भाद्र शनिबार १४:५५

अजयकुमार साह | भदौं २५, उदयपुर । उदयपुरको छुट्टा छुट्टै दुई स्थानमा आज खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुरठोक्सिला ३ का अन्दाजी ६० वर्षिय मुगाधन ढकाल र सप्तरी प्रसवनि ९ घर भई रामपुरठोक्सिला २ बस्ने २९ वर्षिया सुनिता मरिक रहेको प्रहरीले जनाएको छ । ढकाललाई शुक्रबार दिउसो १ बजेतिर वस्तु चराउन जाँदा स्थानीय सेती खोलामा आएको बाढिले बगाएर मृत्यु भएको हो ।

त्यस्तै मैनामैनी ९ स्थित बगुन्द्रो खोला तर्नेक्रममा खोलाले बगाई बेपत्ता भएकी मरिक शुक्रबार अपरान्ह साढे १ बजे मृत अवस्थामा फेला परेको छ । मरिकलाई स्थानीय प्रहरी र गाउँलेले खोला किनारमा मृत फेला पारेका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटि गएको प्रहरीद्वार कानूनी प्रकृया सम्पन्न गरी दुबैको शव पोष्टमार्टमका लागी पठाइएको जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने