2026-08-22 11:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

५० हजार राशीको फोनिज पत्रककारीता पुरस्कार शेर्मालाई

कमल घिमिरे । साउन २७, पाँचथर नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज)ले ‘फोनिज पत्रकारीता पुरस्कार–२०७९’ पत्रकार कविन्द्र शेर्मालाई प्रदान गरेको छ ।

महासंघको २३ औँ स्थापना दिवसको अवसर पारेर फोनिजका संस्थापक अध्यक्ष शेर्मालाई पुरस्कार स्वरुप ५० हजार रुपैँया प्रदान गरेको हो । यसै वर्ष देखी स्थापना गरेको उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिने फोनिज पाँचथरका अध्यक्ष रामचन्द्र तामाङले जानकारी दिनुभयो । 

पाँचथर कुम्मायक गाउँपालिका – २ मा जन्मिएका शेर्मा दुई दशक यता पत्रकारितामा सक्रिय हुनुहन्छ । शेर्मा हाल न्युज ट्वन्टी फोर टेलिभिजनका जिल्ला संवाददाता र पाँचथर मिडिया प्रा.लि.का अध्यक्षको रुपमा काम गरिराख्नु भएको छ । 

यस्तै फोनिजले हरेक वर्ष प्रदान गर्दै आएको ‘फोनिज नवोदित पत्रकारीता पुरस्कार’ सञ्चारकर्मी सुनिता खजुमलाई प्रदान गरेको छ । खजुमलाई नगद ५ हजार ५ सय ५५ प्रदान गरिएको छ । पुरस्कार वितरण कार्यक्रम फोनिज पाँचथर अध्यक्ष रामचन्द्र तामाङको अध्यक्षता र एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो