दान बहादुर बुढा | भदौ २६, मुगु | सदरमुकाम गमगढी देखी तिब्बत सडक जोडने नाक्चेलाग्ना सम्म सडक निर्माण कार्य सन्चालन भएको ७ बर्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा | भदौ २६, मुगु | सदरमुकाम गमगढी देखी तिब्बत सडक जोडने नाक्चेलाग्ना सम्म सडक निर्माण कार्य सन्चालन भएको ७ बर्ष"/>
२१ मंसिर २०८२, शनिबार
अर्थ/विकास

सात बर्षमा १५ किलोमिटर सडक निर्माण

२५ भाद्र २०७३, शनिबार १८:२७

दान बहादुर बुढा | भदौ २६, मुगु | सदरमुकाम गमगढी देखी तिब्बत सडक जोडने नाक्चेलाग्ना सम्म सडक निर्माण कार्य सन्चालन भएको ७ बर्ष बितिसक्दा पनि अहिले सम्म १५ किलोमिटर सडक निर्माण भएको छ ।

२०६६ सालबाट सडक निर्माण काय शुरुवात भएपनि २०७३ सालको भाद्र महिना सम्म १५ किलोमिटर  सडक बनाउने काम कछुवा गतिमा भएको भन्दै मुगुका सरोकार वालाहरुले दुख ब्याक्त गरेका छन । 

आज भन्दा ७ बर्ष पहिले राष्ट्रिय योजनाको प्राथामिक्तामा रहेको यो योजना गमगढी देखी तिब्बतको ह्याजिमारा नाक्चेलाग्ना  सम्म सडक जोडने नाका खोलेर दुबै पक्षलाई आवत जावत सामान आयत नियतमा सहज बनाउने भन्ने हिसाबले चिन संग सम्झैता गरीएको भए पनि सडक निर्माण कार्यलाई तिब्रता दिन नसक्दा समस्या आएको मुगु उद्योग बाणिज्य सघ मुगुका अध्क्षय कमल बहादुर बुढाले बताएका छन । 

सदरमुकाम गमगढी देखी तिब्बतको ह्याजिमारा सम्म ८५ किलोमिटर दुरी भएको भएपनि सडक डिभिजन कार्यालय जुम्ला मार्फत जिम्मा लिएको ठेकेदार कम्पनिले जिल्लाको रोवा गाबिसको कम्फा सम्म मात्र १५ किलो मिटर सडक निमाण गरेको छ ।

केही समय पहिला मुगु जिल्लाका सासंद मोहन बानियाँको संयोजकमा सडक निमाण पहल समिति गठन भइको भएपनि समितिले खासै काम नगरेको मुगाली जनताको गुनासो गरेको छ । गमगढी देखी तिब्बतको ह्याजिमारा नाक्चेलाग्ना  सम्म सडक बनाउनको लागी प्रतेक बर्ष ३ करोड का  दरले २१ करोड रुपैया बराबरको रकम छुट्याएको भए पनि ठेक्कापट्टा हुदा घटीघटाउहुने भएकाले रकम अनुसारको काम नभएको देखीन्छ ।

ठेकेदारको लापरवाहीका कारण सडक निमार्ण कार्य ढिलो भएको मुगालीबासीको गुनासो गरेका छन  । ठेकादारको कमजोरी र सडक निर्माणको जिम्मा दिने निकाय सडक डिभिजनकार्यालय जुम्माको अनुगमन मूल्याङ्कन नगरी प्रतेक बर्ष ठेक्का खेल्ले रकम भुक्त्तानि गर्ने जिल्लालाई कुनै जानकारी नगराई ठेक्कहुने रकम भुक्त्तानि गरीने प्रथा हटाउने हटाउनु पर्ने जिल्लालाई सडक बनाउने जिम्मा दिनु प्रर्ने नेपाली काग्रेस मुगुका उपसभापति खगेन्द्र बहादुर मल्लले बताएका छन ।

 १५ किलोमिटर बनाईएको सडक खण्ड मजभुत बलियो गुणस्तरीयहिन भएको हुदा बषार्तको पानिले भत्कायर खतम पारेको छ ।

गमगढी देखी तिब्बतको ह्याजिमारा नाक्चेलाग्ना  सम्मको सडक सन्जाल जोडीयो भने मुगु जिल्ला लगाएत ६ नम्बर प्रदेश लगाएत सम्रग मुलुकको अर्थतन्तमा परिवतन गरी बिकासको लागी गमगढी देखी तिब्बतको ह्याजिमारा नाक्चेलाग्ना  को महत्वपूर्ण भूमिका रहने बताउदै राज्यको बेवास्ताका कारण नाका सञ्चालनका लागी अर्ब चुपलागेर बस्नुहुदौन भन्दै केही हिन अघी प्रमुख जिल्ला अधिकारी जिल्लाका प्रमुख राजनैतिक दल प्रत्रकार रहितको एक टोली तिब्बतको ह्याजिमारा सम्म अनुगमन गरी जिल्लामा पुगी सकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन