2026-09-18 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा पाहुना आएकी बालिकाको ढोकाले किचेर मृत्यु

साउन ३१, भक्तपुर | भक्तपुरमा ढोकाले किचेर एक बालिकाको मृत्यु भएको छ। मध्यपुरठिमी १ लोकन्थली रमाइलो चोकस्थित तिलकप्रसाद गौतमको कम्पाउन्डको फलामे ढोकाले किच्दा नुवाकोट बिदुर नगरपालिका ८ घर भई हाल भक्तपुर बोडे बस्ने गौतम अर्यालकी पाँच वर्षीया छोरी श्रीसिजा अर्यालको मृत्यु भएको हो।

घरको ढोकाले लियो बालिकाको ज्यान - Palikanews.com

उनी सो घरमा पाहुना आएकी थिइन्।

साढे दुई तल्ले घरको कम्पाउन्डमा रहेको फलामे ढोका सोमबार अपराह्न अचानक पल्टेको थियो।

गम्भीर घाइते भएकी उनलाई मध्यपुर अस्पताल पुर्याइएको थियो। अस्पतालमा पौने ५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई