नन्दराम जैशी, भदौ २६, जुम्ला  । जुम्लामा आजबाट माउन्टेन टुडे दैनिक पत्रिका प्रकाशन भएको छ । रेडियो माउन्टेन एफएम ९४ दशमलब ६ मेगाहर्जको सहकार्यमा आजबाट जिल्लामा माउन्टेन टुडे दैनिक पत्रिका प्रकाशन भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी, भदौ २६, जुम्ला  । जुम्लामा आजबाट माउन्टेन टुडे दैनिक पत्रिका प्रकाशन भएको छ । रेडियो माउन्टेन एफएम ९४ दशमलब ६ मेगाहर्जको सहकार्यमा आजबाट जिल्लामा माउन्टेन टुडे दैनिक पत्रिका प्रकाशन भएको "/>
2026-08-29 07:58 AM
जुम्ला - JML

जुम्लामा माउन्टेन टुडे दैनिक पत्रिका प्रकाशन

नन्दराम जैशी, भदौ २६, जुम्ला  । जुम्लामा आजबाट माउन्टेन टुडे दैनिक पत्रिका प्रकाशन भएको छ । रेडियो माउन्टेन एफएम ९४ दशमलब ६ मेगाहर्जको सहकार्यमा आजबाट जिल्लामा माउन्टेन टुडे दैनिक पत्रिका प्रकाशन भएको हो । सुचनाको पँहुजभन्दा टाढा रहेकालाइ पँहुजमा ल्याउन र सत्यतथ्य समाचारका साथ सबैमा सुचना तथा जानकारी दिने उदेश्यले पत्रिका प्रकाशनमा ल्याइएको पत्रिका प्रकाशक बिमला सहकारीले बताउनुभयो ।

कर्णालीमा रहेको विद्यमान परीस्थतिमा संचार तथा छापा क्षेत्रलाइ फराकिलो बनाइ जनतालाइ सुचना दिने हकको सुनिस्चीतता गर्ने ध्ययले माउन्टेन टुडे दैनिक पत्रिका संचालनमा ल्याइएको पत्रिकाका सम्पादक भिम बहादुर थापाले बताउनुभयो । पत्रिकाले जिल्लामा सुशासन र पारदर्शिकाका बिषयमा वकालत तथा रिपार्टिगं गर्ने उहाको भनाइ छ । यसैबिच आजबाट औपचारीक रुपमा प्रकाशनमा ल्याइएको पत्रिकाको दिगो र गुणस्तरीयताको लागि रेडियो कर्णाली लगाएत सबैले शुभकामना ब्यक्त गरेका छन् ।       

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो