भदौ २६, मोरङ । उत्तरी मोरङ सिंहदेवीका कृषकहरु सानाकिसान कृषि सहकारीमा आकर्षित हुन थालेका छन् ।

सानाकिसान कृषि सहकारी स्थापना भए सगै सिंहदेवीका कृषकहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  भदौ २६, मोरङ । उत्तरी मोरङ सिंहदेवीका कृषकहरु सानाकिसान कृषि सहकारीमा आकर्षित हुन थालेका छन् ।

सानाकिसान कृषि सहकारी स्थापना भए सगै सिंहदेवीका कृषकहर"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सिंहदेवीका कृषकहरु सानाकिसान कृषि सहकारीमा आकर्षित

२६ भाद्र २०७३, आईतवार १२:२२

 भदौ २६, मोरङ । उत्तरी मोरङ सिंहदेवीका कृषकहरु सानाकिसान कृषि सहकारीमा आकर्षित हुन थालेका छन् ।

सानाकिसान कृषि सहकारी स्थापना भए सगै सिंहदेवीका कृषकहरु यस तर्फ आकर्षित भएका हुन् । सिंहदेवीमा  सहकारी सस्थाहरु महाभारत, लेचाङ्गो, सुनधारा कृषि र जेफाले महिला सहकारी सस्थाहरु सन्चालनमा रहेका छन् ।

यी सस्थाहरुले यहाँका जनताहरुलाई लाभ पुर्याइरहे पन:एकै खालका उद्देश्य बोकेका सहकारी धेरै भएकाले विशुद्ध कृषकहरुको स्तरोन्नति गर्नका लागि सानाकिसान कृषि सहकारी आवश्यक भएकाले यसको स्थापना गरिएको अध्यक्ष डब्लुबिक्रम खाण ठकुरीले बताए ।

स्थापनाको छोटो अवधिमै यस सस्थामा आबद्ध हुने सेयर सदस्यहरुवृद्धि हुनु र सिंहदेवीका कृषकहरु र यहाँबाट बिदेसिएका युवाहरुले पनि चासो व्यक्त गर्दै आवद्ध हुन थालेको अध्यक्ष बताउछन् ।

सिंहदेवीमै स्थापित अर्को सहकारी सस्था लेचाङ्गो बचत तथा ऋण सहकारी सस्था पनि सानाकिसान कृषि सहकारीमा एकीकरण हुने भएको यस सस्थाका सचिब राजेश लिम्बुले बताए । साना किसान कृषि सहकारीले कृषकहरुलाई सरल कर्जा र सहुलियत ऋण उपलब्ध गराउने भएकाले पनि कृषकहरु यस तर्फ आकर्षित भएका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने