भदौ २७, पर्बत । पर्वत जेसिजले आफ्नो स्थापना दिवसको अबसरपारी आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको अन्तरगत  आइतबार चुवामा रहेको मंगलोदय माविका ८, हर्राचौर प्रा.वि.का २ र मराङ्गसिंङ प्राविका २ गरी १२ जनालाई छात्रबृत्ति एवं पोशाक प्रदान गरेको हो । "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २७, पर्बत । पर्वत जेसिजले आफ्नो स्थापना दिवसको अबसरपारी आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको अन्तरगत  आइतबार चुवामा रहेको मंगलोदय माविका ८, हर्राचौर प्रा.वि.का २ र मराङ्गसिंङ प्राविका २ गरी १२ जनालाई छात्रबृत्ति एवं पोशाक प्रदान गरेको हो । "/>
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

१२ जनालाई शैक्षिक तथा पोशाक वितरण

२०७३, २७ भाद्र सोमबार ०७:२४

भदौ २७, पर्बत । पर्वत जेसिजले आफ्नो स्थापना दिवसको अबसरपारी आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको अन्तरगत  आइतबार चुवामा रहेको मंगलोदय माविका ८, हर्राचौर प्रा.वि.का २ र मराङ्गसिंङ प्राविका २ गरी १२ जनालाई छात्रबृत्ति एवं पोशाक प्रदान गरेको हो । 

सप्ताहव्यापी कार्यक्रम अन्तरगत दोस्रो दिन जेसिजले १२ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई प्रतिव्यक्ति झण्डै १७ बराबरको छात्रबृत्ति तथा पोशाक वितरण गरेको कार्यक्रम संयोजक धिरज कुमार यादबले जानकारी दिएका छन् । 

उक्त छात्रबृत्ति तथा पोशाक वितरणको जेसिज अध्यक्ष राजन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन महासचिव सुमन श्रेष्ठले गरेका थिए । चुवालाई जेसिज गाउँका रुपमा पनि चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश