२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो बन्यो सन्तोष सेनको ‘प्रेमगीत–३’को (नेपाली र हिन्दी) ट्रेलर (भिडियो)

२०७९, १६ भाद्र बिहीबार १२:१५

भदौ १६, काठमाडौँ | सन्तोष सेनको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । विहीबार ‘प्रेमगीत–३’को ओएसआर डिजिटलमार्फत् नेपाली र जी म्युजिक कम्पनीमार्फत् हिन्दी भर्सनको ट्रेलर सार्वजनिक गरिएको हो ।

दुई मिनेट ११ सेकेन्ड लामो सार्वजनिक ट्रेलरमा मुख्य पात्र प्रेम (प्रदिप खड्का)को लडाईं र प्रेमका आयामलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा राजयोगमा जन्मिएका प्रेमको जीवनमा गीत (कृष्टिना)को प्रवेशपछि आउने उतारचढावलाई चित्रण गरिएको छ ।

नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गरी असोज ७ गतेबाट नेपाल र भारत दुवै देशमा एकसाथ प्रदर्शनमा आउन लागेको ‘प्रेमगीत–३’लाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् । फिल्मलाई स्वर्गीय निर्देशन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

फिल्ममा प्रदिप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, पुस्कर कार्की, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउतलगायतको मुख्य भूमिका रहेको छ ।

नेपाली ट्रेलर

हिन्दी ट्रेलर



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना