साजन परियार | भदौ २७, फलेवास | पर्वतको कुश्मादेखी फलेवाससम्म यातयात सेवा सञ्चालन गर्दै आएका यातयात व्यवसायीले मनपरी रुपमा भाडा असुल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साजन परियार | भदौ २७, फलेवास | पर्वतको कुश्मादेखी फलेवाससम्म यातयात सेवा सञ्चालन गर्दै आएका यातयात व्यवसायीले मनपरी रुपमा भाडा असुल्"/>
२०८२, ४ फाल्गुन सोमबार
पर्बत - PBT

दोविल्ला फलेवास सडक खण्ड अवरुद्ध हुने

२०७३, २७ भाद्र सोमबार १४:३४

साजन परियार | भदौ २७, फलेवास | पर्वतको कुश्मादेखी फलेवाससम्म यातयात सेवा सञ्चालन गर्दै आएका यातयात व्यवसायीले मनपरी रुपमा भाडा असुल्न थालेको भन्दै फलेवासका स्थानियवासीले विरोध जनाएका छन् । 

स्थानियवासीले भाडा वृद्धिको विरोधमा भोली दोविल्ला फलेवास सडक खण्ड बन्द गर्ने चेतावनी दिएका छन् । यातायात व्यवसायीहरुले आफु खुशी भाडा लिएको भन्दै स्थानियवासी विरोधमा उत्रिन लागेको कविन्द्र गौँडेलले जानकारी दिनुभयो । सवारी साधानहरुले मनपरी भाडा असुलेर दुख दिएपछि आन्दोलन स्वरुप सडक ठप्प पार्न लागिएको गौँडेलले बताउनुभयो । बढि भाडा असुलिएको बारे स्थानीयले जिल्ला प्रसासन कार्यालयमा समेत निबेदन दिएका छन् । प्रसासनले कारवाहि प्रक्रिया अगाडी नबढाएको भन्दै उनीहरुले यथासिघ्र कारवाहि प्रक्रिया थाल्न आग्रह गरेका छन् । 

कुश्मादेखि राहाले सम्मको न्युनतम भाडा १३० रुपैयाँ भएपनि २ सय सम्म भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । भाडामा भएको मनपरी रोक्न स्थानीयले माग गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने