भदौ २८, हेटौडा | मकवानपुरको नामटारमा रहेको कालिका माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सब कार्यक्रम विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । 

विद्यालयका प्रधानाध्यापक शुभनारायण चौधरीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, हेटौडा | मकवानपुरको नामटारमा रहेको कालिका माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सब कार्यक्रम विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । 

विद्यालयका प्रधानाध्यापक शुभनारायण चौधरीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा छ"/>

२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कालिका माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सब कार्यक्रम सम्पन्न

२०७३, २८ भाद्र मंगलवार ०१:३७

भदौ २८, हेटौडा | मकवानपुरको नामटारमा रहेको कालिका माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सब कार्यक्रम विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । 

विद्यालयका प्रधानाध्यापक शुभनारायण चौधरीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा छात्राबास संयोजक देवलाल उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थीहरुले खुल्ला साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । शिक्षका रेवती उप्रेतीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रधानाध्यापक चौधरीले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिका लागि सबैको सहयोगको आवश्यकता पर्ने बताउनुभयो । यसैगरी प्रमुख अतथि देवलाल उप्रेतीले विद्यालयको शैक्षिक गुणस्तरका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  

सो अबसरमा कालिका मावि छात्राबासमा बसी अध्ययन गर्ने र २०७२ सालको परीक्षामा विशिष्ट श्रेणीमा उतीर्ण हुने २ जना छात्रलाई छात्राबास वार्डेन सन्तोष लामिछानेले रु.५ सय बराबरको परस्कार प्रदान गर्नुभयो । साथै उहाँले आगामि वर्षहरुमा पनि छात्राबासमा बसी अध्ययन गर्ने कक्षा ८ र १० का द्यिार्थी मध्येबाट ए तथा सोभन्दा माथिल्लो ग्रेड ल्याउने विद्यार्थीलाई सो रकम बराबरको पुरस्कार दिने घोषणा गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु