2026-09-12 04:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हास्य कलाकार जोगिन्दर प्रदेश सभा उम्मेदवारमा सिफारिस

भदौ २०, काठमाडौँ | चर्चित हास्य कलाकार‘जोगिन्दर पानवाला’को नामले चिनिने शिवशंकर रिजाल आगामी चुनावका लागि उम्मेदवार सिफारिस भएका छन्। मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएका हुन्। 

प्रदेश सभा सांसदको उम्मेदवारका लागि शिवशंकरको सिफारिस - समाजका हरेक  क्षेत्रको ताजा अपडेटमा हाम्रो प्रतिबद्धता !

नेपाल साँस्कृतिक संघसँग आवद्ध रिजाल कांग्रेसको तर्फबाट सर्लाही क्षेत्र न. ४ (क) बाट प्रदेश सभा सदस्यका लागि समानुपातिक तर्फ सिफारिस परेका हुन्। रिजालले आफ्नो सामाजिक सञ्जाल मार्फत आफू उम्मेदवारको रुपमा सिफारिस भएको जानकारी दिएका हुन्। 

उनले लेखेका छन् ‘यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा सर्लाही क्षेत्र न.४ (क) बाट मलाई प्रदेश माननीय सांसदको लागि सर्वसम्मत रुपमा एक नम्बरमा राखी सिफारिस गर्नु भएकोमा सम्पूर्ण प्रदेश क्षेत्रीय समिति, जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह, मधेस प्रदेशका उप सभापति तथा युवा खेलकुद मन्त्री वीरेन्द्र सिंहलगायत सम्पूर्ण उपस्थित कांग्रेसीजनलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस