2026-06-16 05:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चोकचोकमा जेसिजले राख्यो डस्बिन

2016-09-13

महेन्द्र केसी | भदौ २८, पर्वत (सास) । पर्वत जेसिजले कुश्मा बजार सरसफाई तथा चोकचोकमा डस्बिन राखेको छ । स्थापना दिवसको अबसरमा आयोजना  गरिएको सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन बजार सरसफाई तथा डस्बिन राख्ने गरेको हो । सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिनमा कुश्मा बजारका विभिन्न ठाउँमा  गरी जेसिजले २० वटा डस्बिन राखेको जनाएको छ ।

लोकतन्त्रचोक,  जिल्ला अस्पताल, बडागाउ, दुर्लुङचोक,  पुरानो चौकी, भिमसेनथान मन्दिर,लगायतका स्थानमा डस्बिन राखेको कार्यक्रम संयोजक ई. मन्जु सिलाकार श्रेष्ठले जानकारी दिइन् । सप्ताहव्यापी कार्यक्रमको चौथो दिन आज गुप्तेश्वर बेद बेदाङ्ग संस्कृत पाठशालामा शैक्षिक सामाग्री वितरण गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल