2026-07-04 11:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदर्शन थापाविरुद्ध पत्रकार सुजन श्रेष्ठले दिए प्रहरीमा उजुरी

भदौ ३०, काठमाडौँ | समाचार लेखेकै भरमा पत्रकारलाई ‘कानको जाली फुटाउने’ धम्की दिएपछि विवादमा तानिएका निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ। चलचित्र पत्रकार सुजन श्रेष्ठले थापाविरुद्ध श्रेष्ठले बिहीबार महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका हुन्।श्रेष्ठ सामाजिक सञ्जालमा स्टाटस खेल्दै धेरै मानसिक तनाव खेपेपछि आफू उजुरी दिन बाध्य भएको उल्लेख गरेका छन्। ‘जति पटक त्यो अडियो मेरो कानमा पर्छ त्यति पटक नै मलाई डोमिनेट फिल भैरहेको छ,’ उनले खेलेका छन्, ‘धेरै जनासँग सल्लाहा लिएँ, धेरैको कुरा सुनेँ।  तर, म डोमिनेट फिल गरेर बस्न सकिनँ ।’

पत्रकार श्रेष्ठले कसैसँग दुस्मनी गर्न नभइ आत्मासम्मानको लागि उजुरी दिएको बताएका छन्। उनले भने, ‘साँचो बोल्दा र लेख्दा कोही यसरी डोमिनेट हुन नपरोस् र कसैमाथि यस्तो धम्की नआओस् भन्नका लागि पनि प्रहरीमा उजुरी दिएको हुँ।’

श्रेष्ठले ‘सम्हालिन्छ कहिले मन : टिकट फ्रि हुँदा पनि हल सुनसान’ शीर्षकमा सामाचार खेलेपछि दिर्नेशक थापाले पत्रकार श्रेष्ठलाई फोनमा ‘कानको जाली फुटाइदिने’ धम्की दिएका थिए। सुदर्शनले दिएको धम्कीको अडियो नउले सामाजिक सञ्जालमा सार्वजनिक पनि गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन