2026-10-11 12:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाहुबली स्टार प्रभास र कृति प्रेम सम्बन्धमा

असोज २, काठमाडौं | बलिड नायिका कृति सेनन आफ्नो प्रेम जीवनको विषयलाई लिएर चर्चामा छिन्। अहिले बाहुबली स्टार प्रभाससँग प्रेम सम्बन्धनमा रहेको चर्चा बलिउडमा छ। यो खबरमा सामाजिक सञ्जाल पनि तताएको छ।

कफि विद करण शो बाट सुरु भएको उनीहरूको प्रेम जीवनको चर्चा अहिले जताततै छ। उक्त शो मा कृतिले प्रभासलाई कल गरेको र बोलेको शैलीले उनीहरूबीच विशेष सम्बन्ध रहेको अड्कलबाजी गरिएको छ।

उनीहरूबीच प्रेम सम्बन्ध रहेको बलिउड लाइफको समाचारमा उल्लेख छ। उसले विश्वस्त स्रोत उद्धृत गर्दै दुईबीच एक अर्कालाई लिएर ‘स्ट्रङ्ग फिलिङ्ग्स’ रहेको दाबी गरेको छ। फिल्म ‘आदिपुरुष’को सेटमा यी दुईबीचको बोन्डिङ्ग स्ट्रङ्ग भएको स्रोतले जनाएको छ।

स्रोतले भन्यो, ‘फिल्म सकिएपछि कलारकाहरूबीच खासै म्यासेज र फोन कल हुँदैन। तर, यी दुईबीच फिल्म सकिएको लामो समय भइसक्दा पनि यो क्रम जारी नै छ।’

गतवर्ष एक अन्तरवार्तामा कृतिले प्रभास सुरुमा लजालु स्वभावको भए पनि च्याटिङको क्रममा एकदमै फ्र्याङ्क भएको बताएकी थिइन्। प्रभास कृति अभिनित आदिपुरुष १२ जनवरी २०२३ मा रिलिज हुँदैछ। फिल्म उनीहरूका साथमा सैफ अली खान पनि छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध