2026-10-11 12:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदीप खड्काले मागे भुवन केसीको राजीनामा, भने- ‘राजा हटाए भने विकास बोर्डको जागिर स्थायी हो र?

असोज २, काठमाडौं | अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा दिनुपर्ने बताएका छन् ।

विकास बोर्डले राति ११ बजेपछि हल सञ्चालन गर्न नपाइने र आवश्यक परेको खण्डमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने प्रावधान ल्याएको छ। यो प्रावधान आफ्नो पछिल्लो फिल्म ‘प्रेमगीत ३’लाई लक्ष्य गरेर ल्याइएको भन्दै प्रदीपले अध्यक्ष पदबाट भुवनको राजीनामा माग गरेका हुन्।

प्रदीप खड्काले मागे भुवन केसीको राजीनामा, भने- 'राजा हटाए भने विकास बोर्डको  जागिर स्थायी हो र?'

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा नायक खड्काले केसीलाई अरुबाट परिचालित भएको भन्दै त्यस्ता मानिस विकास बोर्डमा बस्न नहुने बताए।

स्वविवेक प्रयोग नगर्ने अरुबाट परिचालित हुने व्यक्ति त्यो ठाउँमा बस्न लायक छैन भन्दै उनले राजिनामा माग गरेका हुन् ।  ‘स्वविवेक प्रयोग नगर्ने, अरुबाट परिचालित हुने व्यक्ति त्यो ठाउँमा बस्न लायक छैन’ उनले भनेका छन् । उनले केही समय अगाडि ‘प्रेमगीत ३’ लाई चलचित्र विकास बोर्डले गरेको सम्मान पनि देखाउने दाँत मात्र भएको आरोप लगाएका छन् ।

आफू अझै पनि १०–२० वर्ष यही क्षेत्रमा रहने बताएका प्रदीपले भुवन केसीलाई विकास बोर्डबाट फर्किनु छैन र भनेर प्रश्न समेत गरेका छन् । 

उनले थपे– ‘विकास बोर्ड कसैको व्यक्तिगत जागिर खाने ठाउँ हो र  राजा त हटाए भने विकास बोर्डको जागिर स्थायी हो र रु उहाँलाई त्यहाँबाट निस्कनु छैन र ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध