भदौ २८, पाल्पा । जिल्लाको अर्चले गाविसमा अज्ञात रोगका कारण हालसम्म ४७ बाख्रा मरेका छन् । 

ज्वरो आउने, पखाला लाग्ने र पेट फुलिने जस्ता लक्षण देखिन थालेपछि बाख्रा मर्न थालेको स्थानीयवासीले बताएका छन् । लगातार बाख्रा मर्न थालेपछि जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, पाल्पा । जिल्लाको अर्चले गाविसमा अज्ञात रोगका कारण हालसम्म ४७ बाख्रा मरेका छन् । 

ज्वरो आउने, पखाला लाग्ने र पेट फुलिने जस्ता लक्षण देखिन थालेपछि बाख्रा मर्न थालेको स्थानीयवासीले बताएका छन् । लगातार बाख्रा मर्न थालेपछि जिल्ल"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

अज्ञात रोगबाट सतचालीस बाख्रा मरे

२८ भाद्र २०७३, मंगलवार ०८:१७

भदौ २८, पाल्पा । जिल्लाको अर्चले गाविसमा अज्ञात रोगका कारण हालसम्म ४७ बाख्रा मरेका छन् । 

ज्वरो आउने, पखाला लाग्ने र पेट फुलिने जस्ता लक्षण देखिन थालेपछि बाख्रा मर्न थालेको स्थानीयवासीले बताएका छन् । लगातार बाख्रा मर्न थालेपछि जिल्ला पशुसेवा कार्यालयले सो क्षेत्रमा प्राविधिक परिचालन गरेको पशु चिकित्सक डा उत्तम आचार्यले जानकारी दिनुभयो । उहाँले पिपिआर रोगको सङ्क्रमण हुनसक्ने बताउनुभयो । 

उक्त क्षेत्रमा बिरामी परेका करिब ६० बाख्रामा सामान्य उपचार गरिएको छ । बिरामी बाख्राको नमुना प्राविधिक टोलीले जिल्लामा ल्याइसकेको र सो नमुना बुधबार परीक्षणका लागि क्षेत्रीय पशु अन्वेषण प्रयोगशाला पोखरा पठाइने छ । सो नमुना परीक्षण पश्चात् रोगको पहिचान भएपछि बिरामी बाख्राको उपचार थालिने कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने