२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आमिरकै भाइलाई मन परेन ‘लाल सिंह चढ्ढा’

५ आश्विन २०७९, बुधबार ०५:३७

असोज ५, मुम्बई | बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ बक्स अफिसमा पूर्ण रूपमा असफल भइसकेको छ । हालैमात्र आमिरका भाई फैजलले यो फिल्म हेरेका थिए । उनले कमजोर फिल्मको संज्ञा दिएका छन् ।


‘मैले लाल सिंह चढ्ढा रिलिजलगत्तै हेरिनँ । यद्यपि केही दिनपछि मात्र फिल्म हेरें । मलाई फिल्मको केही कुरा मात्र राम्रो लाग्यो । तर यसलाई उत्कृष्ट फिल्म भन्नु गलत हो । आमिर चार वर्षपछि फिल्ममा फर्कदै थिए । उनले राम्रो स्क्रिप्ट छान्नु पथ्र्यो । दर्शकहरू आमिरको राम्रो फिल्मको अपेक्षा गर्छन् । तर यो फिल्म आहा भन्नलायक थिएन’, उनले भनेका छन् ।

सन् २००८ मा फैजलले आमिर र उनको परिवारमाथि आरोप लगाएका थिए । उनले आमिर र परिवारले आफूलाई बन्दी बनाएको आरोप लगाएका थिए । उनले आफूलाई आमिरले घरमै बन्दी बनाएर लागुऔषध दिने प्रयास गरेको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव