भदौ २८, काठमाडौं । नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २८, काठमाडौं । नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्"/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमान रनवेबाट हटाएपछि अन्तर्राष्ट्रिय उडान सुरु

२०७३, २८ भाद्र मंगलवार ०९:५८


भदौ २८, काठमाडौं । नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ठुलो दुर्घटनाबाट जोगिएको छ ।

भारतको नयाँदिल्लीबाट उडेको विमान दिउँसो १२ बजेर ४० मिनेट जाँदा त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको हो ।

बिमान अवतरण गर्ने क्रममा टायर पञ्चर हुँदा विमान स्लिप भएको थियो । धावनमार्गमै विमान स्लिप भएपछि रद्द भएको अन्तर्राष्ट्रिय उडान पुनः सुचारु भएको छ । परराष्ट्र मन्त्री प्रकाशशरणा महत  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी स्वरुप भारतबाट सोही विमानमा फर्कदै थिए ।

 यसअघि आइतबार पनि नयाँ दिल्लीबाट काठमाडौँ उडेको नेपाल एयरलाइन्सकै विमान प्राविधिक गडबडीका कारण उडेको आधा घण्टा पनि नबित्दै पुनः दिल्लीको इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलमा डाइभर्ट गरी आपतकालीन अवतरण गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश