नन्दराम जैशी/भदौ २८, जुम्ला । जंगलि भालुको आक्रमणबाट जुम्ला पातारासि गाविस ७ कि सुककला ऐडि गम्भीर घाइते भएकि छन् । 

सोमबार दिउसो घरबाट लेकमा रहको जग्गामा सिमि टिप्न जाँदा ऐडिलाइ भालुले आक्रमण गर्दा उनि गम्भीर घाइते भएकि हुन् । उहाका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/भदौ २८, जुम्ला । जंगलि भालुको आक्रमणबाट जुम्ला पातारासि गाविस ७ कि सुककला ऐडि गम्भीर घाइते भएकि छन् । 

सोमबार दिउसो घरबाट लेकमा रहको जग्गामा सिमि टिप्न जाँदा ऐडिलाइ भालुले आक्रमण गर्दा उनि गम्भीर घाइते भएकि हुन् । उहाका"/>

२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा जङ्गली भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

२०७३, २८ भाद्र मंगलवार ११:५०

नन्दराम जैशी/भदौ २८, जुम्ला । जंगलि भालुको आक्रमणबाट जुम्ला पातारासि गाविस ७ कि सुककला ऐडि गम्भीर घाइते भएकि छन् । 

सोमबार दिउसो घरबाट लेकमा रहको जग्गामा सिमि टिप्न जाँदा ऐडिलाइ भालुले आक्रमण गर्दा उनि गम्भीर घाइते भएकि हुन् । उहाका श्रिमान मान बहादुर ऐडिका अनुसार सोमबार बिहान ११ बजेतिर लेखमा जाँदा जंगलि भालुको आक्रमणमा परेकि सुककला ऐडिलाइ अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका लागि भर्ना गरीएको छ । 

प्रतिष्ठानका अनुसार घाइते ऐडिको अवस्था अहिले सामान्य रहेको छ । 

उपचारमा संलग्न डाक्टरहरुका अनुसार घाइतेको अप्रेशन भैरहेको छ । पातारासि गाविस ७ को गाँउ नजिकै जंगलमा जंगलि भालुको विगविगि बढेपछि स्थानियबासि त्रसित भएका छन् । स्थानियबासिले लेकमा लगाएको अन्न बालि सिमि, आलु, मकै लगाएतका बालि भालुले खाएर क्षेति गरेको जनाइएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा