२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सेरालियोनकी प्रथम महिलाले भनिन्– राष्ट्रपतिले कु मामिलामा पीएचडी गरेका छन्

२०७९, १२ आश्विन बुधबार ०५:३२

असोज १२, सेरालियोन | एजेन्सी | सेरालियोनकी प्रथम महिला जुलिअस माडा बिओले आफ्ना पति कु गर्ने मामिलामा आफ्ना पतिले विद्यावारधी गरेको टिप्पणी गरेकी छिन् । राष्ट्रपति जुलियस माडा बियोलाई कसैले सत्ताच्युत नगर्नेसमेत उनले बताइन् । यही १० अगस्टमा भएका हिंसात्मक प्रदर्शनलाई सन्र्दभ जोड्दै उनले उक्त धारणा राखेकी हुन् । सरकारी विरोधी उक्त प्रदर्शनमा प्रहरी अधिकारीसहित ३१ जनाको मृत्युु भएको छ । विपक्षीले आफूलाई सत्ताच्युत गर्न खोजेको राष्ट्रपतिले विपक्षीलाई दोषारोपण लगाएकी छिन् ।


अमेरिका रकम जुुटाउने कार्यक्रममा बोल्दै प्रथम महिला बिओले अज्ञात समूहले आफ्ना श्रीमानलाई सत्ताच्युत गर्न खोजेको आरोप लगाइन ।  ‘माडा बिओले कुलाई पराजय गर्ने सबालमा पीचएडी गरेका छन्, के उनलाई हटाउन सक्छौ’, प्रदर्शनकारीलाई संकेत गर्दै उनले भनिन्, ‘उनले कुु गर्न पीएचडी गरेका छन् । कसरी कुु गर्ने भनेर सिकाउने कोहीलाई तपाइँले कसरी हटाउन सक्नुुहुन्छ ?’ पछिल्ला दिनमा श्रीलंकामा सरकारविरोधी प्रदर्शन तीब्र बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो