2026-06-30 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

कतार विश्वकपमा बेल्जियमको विरोध

असोज १३, काठमाडौं | डेनमार्कले आगामी विश्वकपमा आफ्नो जर्सीमार्फत विरोध प्रदर्शन गर्ने भएको छ । आयोजक कतारले आप्रवासी कामदारहरू प्रति गरेको व्यवहारको विरोधमा टोलीले जर्सीको रंगलाई मधुरो बनाएर डेनमार्कले विरोध गर्ने भएको हो ।


ह्युमलले तेस्रो किटलाई पूर्णरुपमा कालो बनाएको छ जसलाई दुःखको रंग पनि भनिन्छ । ह्युमलले प्रतियोगिताका लागि संरचना निर्माणमा हजारौँ कामदारले ज्यान गुमाएको दाबी समेत गरेको छ । ‘हामी डेनमार्कको राष्ट्रिय टोलीलाई समर्थन गर्दछौँ तर आयोजना कतारलाई होइन,’ उनले भने । 

कतारले कामदारको दाबी गरेका मृत्युका आँकडा दाबी गरेभन्दा निकै कम रहेको बताउँदै आएको छ । सन् २०२१ मा जारी तथ्याङ्कमा हालसम्म ३७ जनाको मृत्य भएको कतारको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक