भदौ २९, काठमाडौँ । कृषि विकास मन्त्रालयले देशका विभिन्न स्थानमा भएको अदुवाको उत्पादन निर्यात गर्न देखिएको समस्या समाधान गर्न "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, काठमाडौँ । कृषि विकास मन्त्रालयले देशका विभिन्न स्थानमा भएको अदुवाको उत्पादन निर्यात गर्न देखिएको समस्या समाधान गर्न "/>
२०८२, २७ चैत्र शुक्रबार
काठमाडौँ - KTM

अदुवा निर्यात समस्या समाधानका लागि समिति गठन

२०७३, २९ भाद्र बुधबार ०५:५५

भदौ २९, काठमाडौँ । कृषि विकास मन्त्रालयले देशका विभिन्न स्थानमा भएको अदुवाको उत्पादन निर्यात गर्न देखिएको समस्या समाधान गर्न मन्त्रालयका उपसचिव डा प्रद्युम्नराज पाण्डेको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ । 

समितिको सदस्यमा कृषि विभाग, कृषि उद्यम केन्द्र, व्यवसायी प्रतिनिधि, वाणिज्य विभागका प्रतिनिधि सहभागी छन् । झापा, काँकडभिट्टा, विराटनगर, भैरहवा, नेपालगन्जलगायत निर्यातमा समस्या भएका नाका क्षेत्रमा अध्ययन गर्नेछ । अदुवाको गुणस्तरीय उत्पादनको पनि छानबिन तथा अन्य आवश्यक नियमन गरी मन्त्रालयलाई चाँडो प्रतिवेदन बुझाउनेछ । 

मन्त्रालयका प्रवक्ता डा योगेन्द्रकुमार कार्कीले समस्या समाधानका लागि नयाँ दिल्लीमा प्रतिनिधि पठाइसकिएको जानकारी दिँदै समितिले अध्ययन गरी दिने प्रतिवेदनका आधारमा समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । अदुवाको निर्यात हुन नसकेपछि कृषकले त्यसको उचित वातावरण मिलाइदिन सरकारसँग माग गर्दै आएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त