2026-10-10 11:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४७ वर्षपछि उचाइमार्फत सारिकाको कमव्याक

असोज २९, मुम्बई | राजश्री प्रोडक्सनको प्रतिक्षित फिल्म ‘उचाइ’ रिलिज मिति  नजिकिँदै गएपछि निर्माण पक्षले फिल्मका नयाँ पोस्टर सार्वजनिक गरिरहेका छन् । अमिताभ बच्चन, अनुपम खेर, बोमन ईरानी र परिणिती चोपडा स्टारर यो फिल्मले दोस्तीको कथा बोल्छ ।

फिल्म युनिटले हालैमात्र अभिनेत्री सारिका फिचर्ड पोस्टर सार्वजनिक गरेको छ । राजश्रीसँग सारिकाको यो दोस्रो सहकार्य हो । सन् १९७५ मा हिट फिल्म गीत ‘गाता चल’ मा राजश्रीसँग सहकार्य गरेकी थिइन् ।

सार्वजनिक पोस्टरमा सारिकालाई ट्रेकिङ ब्याग बोकेर हिँउको पहाडमा ट्रेक गरिरहेको देख्न सकिन्छ । यो फिल्मका अधिकांश दृश्य नेपालको हिमाली भेगमा खिचिएकाले सारिकालाई पनि सोही स्थानमा देख्न सकिन्छ ।

यो राजश्रीको ६० औं फिल्म हो । सुरज आर बडजात्याद्वारा निर्देशित यो उनको महत्वाकांक्षी प्रोजेक्ट हो । फिल्म पोस्ट प्रोडक्सनको अन्तिम चरणमा छ । फिल्म आगामी नोभेम्बर ११ मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध