२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

पोखरियामा सास्कृतिक कार्यक्रम सम्पन्न

२०७३, २९ भाद्र बुधबार ०८:५२

रोशन पोखरेल, भदौ २९,  विराटनगर । वाल दिवशको अवसरमा विराटनगर ४ मा अवस्थित पोखरिया उच्च माविले आज बालबालिकामा अन्तरनिहित प्रतिभालाई उजागर गर्नको लागी सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा लोक गित, लोक नृत्य र प्रहशनको प्रतियोगितात्मक कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक खेमराज भटटराइले जानकारी दिनुभयो ।

विद्यार्थीमा रहेको प्रतिभालाई सम्मान गदै  आगामी समयमा बाल प्रतिभालाई उच्च कदर गर्नेको लागी जिल्ला शिक्षा कार्यलय सदैव प्रयासरत रहेको मोरडका प्रमुख जिल्ला शिक्षा अधिकारी फडिन्द्र खत्रिले कार्यक्रमलाई सम्बोधन गर्ने शिलशिलामा भन्नुभयो ।

साथै विराटनगर उपमहानगरपालिका सामाजिक परिचालक डिल्लीप्रसाद धिमालले यसरी गरिने कार्यक्रमले बालबालिकाको अधिकार र दायित्वलाई बुझ्न र बाल मैत्री शिक्षा हासिल गर्न सहयोग पुग्ने विश्वास गर्नुभयो । कार्यक्रममा उत्कृष्ट हुने विदयार्थीलाई सोहि कार्यक्रममा सम्मानित गरिने विद्यालयका प्रधानाध्यक खेमराज भटटराईले जानकारी दिनुभयो । विद्यालयको प्रांगणमा कार्यक्रम जारी रहेको प्रधानाध्यापक भट्टराइले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी