२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोकमा भूकम्पपीडितको आवासको लागि पुनःनिर्माणको काम सुरु

२९ भाद्र २०७३, बुधबार ०८:५८

भदौ २९, बनेपा । काभ्रेपलाञ्चोकमा भूकम्पपीडितको आवासको लागि पुनःनिर्माण कार्य थालिएको छ । 

रविओपी, पात्लेखेत, जैसीथोक, कटुञ्जेबेँसी, चण्डेनीमण्डन, बोल्देफेदेचीलगायत ३० गाविस र बनेपा नगरपालिकामा २८७ घर निर्माणाधीन अवस्थामा रहेको सहरी विकास भवन डिभिजन कार्यालयका प्रमुख अष्टलाल सुवालले जानकारी दिनुभयो । 

निर्माणाधीन भवनमा सरकारले परिचालन गरेका इन्जिनियर सहभागी भएकाले भूकम्प प्रतिरोधात्मक घर बनाउन सहज हुने उहाँले बताउनुुभयो । 

सुवालले अनुदान सम्झौता भएका गाविस तथा नगरपालिकामा पुनःनिर्माणको काम पनि तीव्र भएको उल्लेख गर्दै निर्वाचन क्षेत्रअनुसार इन्जिनियर परिचालन हुने भएकाले इन्जिनियरको दरबन्दी पनि घटाउने तयारी भएको बताउनुभयो । पुनःनिर्माणका लागि १५१ इन्जिनियरको दरबन्दी रहेको जिल्लामा अब १३९ जना कायम गरिने भएको छ । 

लाभग्राहीसँग अनुदान सम्झौता भएका गाविस तथा नगरपालिकालाई प्राथमिकतामा राखेर पुनःनिर्माणको काम भएको उल्लेख गर्दै उहाँले दसँैको मुखमा अनुदान सम्झौता तीव्र बनाइएकाले अनुदान सम्झौताको रकम दुरुपयोग हुनसक्नेमा उहाँले चिन्ता पनि व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ