३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा सुटिंग गरिएको बलिवुड फिल्म ‘उचाई’ को ट्रेलर सर्वजनिक

१ कार्तिक २०७९, मंगलवार ११:४३

कात्तिक १, काठमाडौँ | नेपालमा सुटिंग गरिएको बलिवुड फिल्म 'उचाई' को ट्रेलर सार्बजनिक गरिएको छ ।

फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, ​​सारिका, परिणिती चोपडा, ड्यानी डेन्जोङ्गप्पा, नफिसा अली र नीना गुप्ताको मुख्य भूमिका रहनेछ ।  ७ वर्षपछि चलचित्र निर्माता सुरज बडजात्या आफ्नो नयाँ चलचित्र ‘उचाई’बाट बलिवुडमा पुनरागमन गर्दै छन् ।

२ मिनेट ५७ सेकेन्डको यो ट्रेलरमा ४ जना साथीको कथा देखाइएको छ, जो ज्येष्ठ नागरिक हुन् । तिनीहरूमध्ये एकको मृत्यु भएपछि तीन साथीहरू आफ्नो साथीको सपना पूरा गर्न सगरमाथाको पदयात्रामा निस्किएको कथा ट्रेलरबाट बुझ्न सकिन्छ । फिल्म ३ ज्येष्ठ नागरिक कसरी हिमालको उचाइमा पुग्छन्, फिल्मको कथा मित्रता र बन्धनमा आधारित रहेको बुझ्न सकिन्छ । सूरज बडजात्याको यो मल्टिस्टार फिल्म नोभेम्बर ११ मा बक्स अफिसमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली