ठाकुर रसाईली , भदौ २९ पर्वत . पश्चिम नेपाल कला मञ्चले पर्वत जिल्लामा समिति गठन गरेको छ । मञ्चको एक भेलाले आज दिपक पाण्डेको अध्यक्षतामा जिज्ला समिति "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  ठाकुर रसाईली , भदौ २९ पर्वत . पश्चिम नेपाल कला मञ्चले पर्वत जिल्लामा समिति गठन गरेको छ । मञ्चको एक भेलाले आज दिपक पाण्डेको अध्यक्षतामा जिज्ला समिति "/>
2026-09-19 08:13 PM
पर्बत - PBT

पश्चिम नेपाल कलामञ्चको पर्वतमा समिति गठन

ठाकुर रसाईली/भदौ २९, पर्वत । पश्चिम नेपाल कला मञ्चले पर्वत जिल्लामा समिति गठन गरेको छ । मञ्चको एक भेलाले आज दिपक पाण्डेको अध्यक्षतामा जिज्ला समिति गठन गरेको हो ।

पर्बत जिल्ला भित्र रहेका कलाकारहरुको संलग्नता रहेको समिति ११ सदस्यिय रहेको छ ।
विभिन्न साँंस्कृति तथा साँगितिक गतिविधि सञ्चालन गर्दै आएको कलामञ्चको समितिले जिल्लामा कला र संगीतको उजागारको क्षेत्रमा काम गर्ने जनाइएको छ ।
समितिको उपाध्यक्षमा अनुपा राई,सचिवमा सागर वसेल चयन भएका छन् ।त्यस्तै समितिको सहसचिबमा वर्षा हमाल ठकरी र कोषाध्यक्षयमा बिमा पुन रहनुभएको छ ।

सदस्यहरुमा सुवास पौडेल, संगम गुरुङ,काजल विसी,विमला विक,लक्ष्मी राई,सविता पुन चयन भएका छन । यसअछि म्याग्दी र वागलुङ जिल्लामा समिति गठन भैसकेको छ ।
लुकेर रहेका कलाकारहरुको प्रतिभालाई वाहिर उजागर गर्ने अभिप्रायले मञ्चले पश्चिम अञ्चलका सबै जिल्लामा समिति गठन गरेर कलाकारहरुलाई तालिम, प्रशिक्षण, अभिनय र सामाजिक कार्यको अभियान समेत चलाएको छ ।


मञ्चले पश्चिमाञ्चलका १६ वटै जिल्लामा समिति विस्तार गर्ने कार्यक्रम अन्तर्गत अहिले जिल्ला जिल्लामा समिति गठनको काम भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो