Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बाबुलाई खुकुरी प्रहार गरेर छोरो फरार

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कात्तिक १४, भरतपुर |</b> चितवनको माडीमा छोराले बाबुलाई खुकुरी प्रहार गरेका छन् । आइतबार राति ६५ वर्षीय रामबहादुर गुरुङलाई आफ्नै छोराले खुकुरी प्रहार गरेर घाइते बनाएपछि उनी अहिले अस्पतालमा छन् । उनको निधार र टाउकोमा चोट लागेको छ ।<br></p><p>माडी ६ रामराज्यपुरका गुरुङको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार हुँदै छ । खुकुरी प्रहार गर्ने छोरा राजन गुरुङ भने फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।&nbsp;</p>