भदौ २९, मुगु | 'सम्वद्र्धन बालबालिकाको, कार्यान्वयन संविधानको' भन्ने मूल नाराका साथ मुगु जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २९, मुगु | 'सम्वद्र्धन बालबालिकाको, कार्यान्वयन संविधानको' भन्ने मूल नाराका साथ मुगु जि"/>

2026-10-26 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बाल दिवश समारोह गाउँ/गाउँमा


भदौ २९, मुगु | ‘सम्वद्र्धन बालबालिकाको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ मुगु जिल्ला सदरमुकाम लगायत विभिन्न गा.वि.स.मा विभिन्न कार्यक्रम गरि बाल दिवश मनाइएको छ यसै सन्दर्भमा रुगा गा.वि.स. स्थित प्रकाश मा.वि.लुमले हिरिसडेक मुगुको सहयोगमा समग्र मानव अधिकार हनन्का सवाल भित्र पर्ने बाल बिवाह÷ छाउपडी प्रथा ÷लैंगिक हिंसा ÷महिला हिंसाले महिला तथा समुदायका सदस्यहरुमा प्रत्यक्ष स्वास्थ्य र मानसिक रुपमा पारेको असरहरुलाई न्युनिकरण गर्न सघाउ पुरयाउने विभिन्न सचेत व्यवहार जगाउने खालका संस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरिएको थियो ।

यस बाल दिवश समारोहका अवसरमा कार्यक्रमका प्रमुख अथिती जिल्ला शिक्षा कार्यालयका वि.नि.श्री धनुसुदन चौंलागाईले बालबालिका भविष्यका राष्ट्र संम्वाहक वन्न सक्ने भएको र प्रत्येक बालबालिकालकाको  अभिभावक सरोकार निकायहरुले बाल अधिकारलाई गम्भिर रुपले सोचिनु पर्छ भन्ने कुरा व्यक्त गर्नु भएको थियो ।

सोहि सन्दर्भमा हिरिसडेक मुगुका अध्यक्ष श्री मिन बहादुर रावलले बालअधिकार महासन्धी १९८९ ले पारित गरेका बालबालिका सम्बन्धी बाल बचाउ, बाल सहभागिता ,बाल संरक्षण र बाल विकासलाई पहिलो प्राथमिकिकरण गर्न मध्य नजर गर्दे अधिकारको प्रत्याभुत गर्न घर परिवारबाटै सुवातावरण निर्माण गर्नु पर्दछ भन्ने विषयलाई जोड गर्दे गाउँ गाउँमा बाल दिवश समारोह संचालन भएकोमा खुशी व्यक्त गर्नु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने