पंकज धामी । भदौ ३०, दार्चुला | नेपाल सरकारले निर्वाचन प्रक्रियालाई व्यवस्थित र धाधलीरहीत बनाउनका लागि २०६८ सालबाट फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रावधान ल्याएको थियो ।

 अहिले पनि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पंकज धामी । भदौ ३०, दार्चुला | नेपाल सरकारले निर्वाचन प्रक्रियालाई व्यवस्थित र धाधलीरहीत बनाउनका लागि २०६८ सालबाट फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रावधान ल्याएको थियो ।

 अहिले पनि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

मतदाता नामावलीमा नाम दर्ता गर्नेमा सबभन्दा बढी व्याँस र सबभन्दा कम धुलिगडामा

२०७३, ३० भाद्र बिहीबार ००:४४

पंकज धामी । भदौ ३०, दार्चुला | नेपाल सरकारले निर्वाचन प्रक्रियालाई व्यवस्थित र धाधलीरहीत बनाउनका लागि २०६८ सालबाट फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रावधान ल्याएको थियो ।

 अहिले पनि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा नियमित रुपमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने काम निरन्तर रुपमा चलिरहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

हाल दार्चुला जिल्लाका एक नगरपालिका र ३६ गाविसमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या सबभन्दा बढी दार्चुलाको व्याँस गाविसमा रहेको छ । त्यसपछि दत्तू, डाडाकोट, हुनैनाथ, र मालिकार्जुन गाविसमा जनसंख्याको आधारमा बढी जनाले फोटो सहितको मतदाता नामावली बनाएका छन् ।

त्यसैगरी दार्चुलाको धुलिगडा गाविसमा फोटो सहितको मतादाता नामावली बनाउनेको संख्या सबभन्दा कम रहेको छ । त्यसपछि जिल्लाको सितोला, लतिनाथ, खार र गुल्जर गाविसमा पनि कम मात्रामा फोटो सहितको मतादाता नामावली बनेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख आनसिह डागाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै