2026-06-30 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतको राष्ट्रगान बजाउन लाग्दा जब ‘सयौं थुंगा फूलका हामी’ बज्यो…

मङ्सिर १, काठमाडौँ | भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धी सहभागी एक कार्यक्रममा भारतको राष्ट्रगानको साटो झुक्किएर नेपालको राष्ट्रगान बजेको छ। 

भारतीय कांग्रेस पार्टीले ‘भारत जोडो यात्रा’ सञ्चालन गरिरहेको छ। त्यही अभियानअन्तर्गत गत साता भारतको महाराष्ट्रमा आयोजित कार्यक्रममा भारतको राष्ट्रिय गानको सट्टा नेपाली राष्ट्रगान बजेको हो।

त्यसपछि नेता राहुलले हतार हतार भारतको राष्ट्रगान बजाउन आग्रह गरे र गल्ती सच्याइयो।

त्यसको भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै भारतीय कांग्रेसको आलोचना गरिएको छ। 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ