१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा मतदान जारी (१२ तश्वीर)

४ मंसिर २०७९, आईतवार ०५:४८

मङ्सिर ४, धादिङ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन आज देशभर मतदान भइरहेको छ । नयाँ संविधान जारी भएपछिको दोस्रो सङ्घीय र प्रादेशिक चुनाव अन्तर्गत देशैभरि आइतवार मतदान भइरहेको छ। 

प्रतिनिधिसभा र सातवटै प्रदेशका प्रदेशसभा सदस्य लागि ५,६०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्। देशभरि २२ हजार २ सय भन्दा बढी मतदान केन्द्रमा आज मतदान हुँदैछ । जहाँ कुल १,७९,८८,५७० मध्येमे मतदान गर्दैछन् ।

मतदान सकिएपछि आइतवार साँझबाटै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

देशभर मतदान जारी रहंदा धादिङको ज्वालामुखी वडा नम्वर ५ मैदान स्थित मतदान केन्द्रमा मतदान भईरहेको सहित केहि तश्वीरहरु हेर्नुहोस् । 

तश्विरहरु: अनिल अधिकारी/धादिङ 

मतदानको लागि एक बृद्धालाई स्ट्रेचरमा लगिदै ।


मतदान केन्द्र नजिकै राजनीतिक गफगाफमा गफिदै स्थानीयहरु बुबाहरु । 

मतदान केन्द्रमा स्थानीय उत्पादन बिक्रि गर्दै एक महिला ।

मतदान केन्द्र अगाडी देखिएको एक दृश्य ।

गाउँघरमा अहिले कोदो टिप्ने बेला भएको छ । आज निर्वाचनको दिन सबै काम छोडेर स्थानियहरु मतदानमा होमिएका छन् ।

मतदान स्थलबाट देखिएको उत्तरतर्फको मनमोहक दृष्य ।



मतदान केन्द्र नजिकै घामको पारिलोमा घाम ताप्दै स्थानिय आमाहरु ।


मतदान केन्द्र नजिकै एकापट्टी एक्लै आएर चुरोटको तलतल मेट्दै एक आमा । (धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ ।)

मतदान केन्द्रमा आफ्नो उत्पादनको बिक्रि गर्दै एक स्थानीय कृषक । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण