पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>मङ्सिर ५, सप्तरी | </b>सप्तरी-२ मा मतगणना जारी छ । <br></p><p>त्यहाँ जनमत पार्टीका सिके राउतले अग्रता लिएका छन् ।</p><p>राउतले ५१ मत पाएका छन् । त्यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवले २४ मत ल्याएका छन् । त्यस्तै लोसपाका जयप्रकाश ठाकुरले २५ मत पाएका छन् ।</p>

