<p>मङ्सिर ५, काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका डडेल्धुराका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवाले ५०० मत गठना गर्दा २३९ मत प्राप्त गरेका छन्।<br></p><p>उनका प्रतिस्पर्धी नेपाली कांग्रेस बिपीका उम्मेदवार कर्णबहादुर मल्लले १४१ त्यस्तै, स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत ल्याएका छन्। </p><p>राष्ट्रिय प्रजातन्त्रका उम्मेदवार गोबिन्द कडायत ४ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार विक्रम बहादुर शाही,कर्णसिंह रावल र लालबहादुर कठायतले हालसम्म कुनै मत प्राप्त गरेका छैनन्। </p>
डडेल्धुरा अपडेट: ५०० मत गन्दा कसलाई कति मत ?
Leave a Comment

