Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बैतडीमा एमालेको अग्रता कायमै

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मङ्सिर ६, बैतडी । बैतडीको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेका दामोदर भण्डारीले अग्रता कायम राख्नुभएको छ ।&nbsp;<br></p><p>हालसम्म चार हजार ५२८ मत गणना हुँदा भण्डारीले दुई हजार १७४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिनुभयो । उहाँलाई लोकतान्त्रिक वाम–गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र)का नरेन्द्र कुँवर (विजयसुन्दर)ले एक हजार सात सय मतका साथ पछ्याइरहनुभएको छ ।&nbsp;</p>