२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सप्तरी २ मा सीके राउतको अग्रता, ७ हजार ५ सय मतले पछि परे उपेन्द्र

२०७९, ६ मंसिर मंगलवार ०७:३०

मङ्सिर ६, सप्तरी । सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले अग्रता फराकिलो बनाएका छन् ।  

पछिल्लो मतपरिणाम अनुसार जनमत पार्टीका अध्यक्ष राउतले १५ हजार ३४ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले ७ हजार ४४५ मत पाएका छन् ।

राउत र यादवबीचको मतान्तर ७५८९ रहेको छ । सप्तरी २ मा राउतले सुरुदेखि नै अग्रता लिँदै आएका छन् ।  सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लोसपाका जयप्रकाश ठाकुरले ३ हजार ७० मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता