उपेन्द्र यादवलाई हराउँदै सप्तरी-२ बाट सीके राउत निर्वाचित

साझासवाल
0 Min Read

<p><b>मङ्सिर ७, सप्तरी&nbsp;। </b>सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष सीके राउत प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।<br></p><p>उनी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। राउतले ३५ हजार ४२ मत पाए भने यादवले १६ हजार ९७९ मत पाए।</p><p>त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले सात हजार ३४७ मत पाए। उनी सत्तारूढ गठबन्धनको समर्थनमा उम्मेदवार बनेका थिए।</p>

Leave a Comment

Leave a Reply