Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बैतडी प्रदेशसभा (२) मा कांग्रेस विजयी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ७, बैतडी । बैतडीको प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शिवराज भट्ट विजयी हुनुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमालेका लिलाधर भट्टलाई चार सय ३७ मतले पछि पार्दै विजयी हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार कांग्रेसका शिवराजले १७ हजार एक सय ५३ मत प्राप्त गर्दा एमालेका लिलाधरले १६ हजार सात सय १६ मत प्राप्त गर्नुभयो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणदत्त जोशीले एक हजार दुई सय एक र नागरिक उन्मुक्ति पार्टीका रेवती बोहराले एक सय ७० मत प्राप्त गर्नुभयो । कुल ३७ हजार दुई सय ८० मत खसेकामा एक हजार आठ सय २० मत बदर भएको थियो । बैतडीमा प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको छ ।