भदौ ३०, रौतहट । रौतहट प्रमुख जिल्ला अधिकार नरहरी वरालले धार्मीक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ३०, रौतहट । रौतहट प्रमुख जिल्ला अधिकार नरहरी वरालले धार्मीक "/>

2026-07-05 12:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

धार्मीक परमपरा मावन जिवनमा भाईचारको प्रतिक: प्रजिअ वराल

2016-09-15


भदौ ३०, रौतहट । रौतहट प्रमुख जिल्ला अधिकार नरहरी वरालले धार्मीक परमपरा मावन जिवनमा भाईचारको प्रतिक हुन्छ बताउनु भएको छ ।  

नेपाल बहु जाती, बहु जाती, बहु साँस्कृतीको साझा फुलवारी भएकोले सवै धर्मलाई देशले समान व्यवहार गरेको छ बताउदै कार्यक्रमका प्रमुख अतिथि प्रजिअ बरालले सवै धर्मलाई सवैले माननु सराहनीय रहको बताउनु भयो ।  आज रौतहट सदरमुकाम गौरमा आरडिसी नेपालको सभा हलमा  इस्लामी संग नेपालको अयोजनामा बकरिदको अवरमा आयोजित ईद मिल तथा सचेतना कार्यक्रममा प्रजिअ वरालले यस्ता कार्यक्रम अगामी दिनहरुमा पनि निरंतर संचालन गर्दै रहनकोलागी समेत आग्रह गर्नु भयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनु भएका रौतहट प्रहरी उपरिक्षक गणेश रेग्मीले सवै धर्मको जगबाट देशको निमार्ण भएको हो यसलाई संरक्षण गर्न हामी सवैको साझा कर्तव्य भएको बताउनु भयो । 

कार्यक्रममा स्थानीय विकास अधिकारी उमेश वस्नेत, युएनहेविटाटका दिपेन्द्र ठाकुर, नेपाली काग्रेश पार्टी प्रतिनिधि सजन्न साह, विश्व शिक्षाका शुसीय यादव, नेपाल भारत मैत्री संघको रंधिर सिंह लगायतले स्वास्वगत मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रम इस्लामी संघ नेपालका प्रतिनिधी तथा ग्रामणि विकास केन्द्र आरडिसी नेपालका अध्यक्ष पारस हुसैनको अध्यक्षतामा सम्पन्न भयको थियो । कार्यक्रममा जिल्लाको कार्यलाय प्रमुख तथा प्रतिनिधिहरु, पार्टी प्रनिनिध, संध संस्थानका प्रनिनिध लगायतका उपथिति रहेको थियो । दिनेश संगमको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै